ललितपुर : किटिनी माध्यमिक विद्यालय छात्रछात्राले प्रदर्शन गरेको नाटक, महिनावारी सम्बन्धी गलत धारणामा आधारित यो नाटकले महिनावारी हुँदा घर तथा विद्यालयमा हुने हिंसाको श्रृंखला प्रस्तुत गरेको छ । अन्त्यमा महिनावारी सम्बन्धी गलत धारणालाई त्यागेर महिनावारीको समयमा नुहाउन, पोषिलो खान खुवाउन पुराना पुस्ता पनि राजी भएको सकारात्मक सन्देश छर्दै नाटकको समापन हुन्छ ।
हेर्नुहोस् यो नाटक :
https://www.youtube.com/watch?v=6VeAPqWisa0&t=31s


3108 पटक हेरिएको 

