‘जनता जान्न चाहन्छन्’ कै झल्को दिने, ऋषि धमलाको सरसफाइ भाषण

काठमाडौ : ऋषि धमला, विभिन्न कारणले चर्चित हुनुहुन्छ । कार्यक्रम सञ्चालन गर्ने फरक शैली र एकैपटक उत्तेजनामा आउने बानीका कारण उहाँ आम पत्रकारहरु भन्दा अलि भिन्न हुनुहुन्छ ।

‘जनता जान्न चाहन्छन्’ भन्ने कार्यक्रम उहाँको लोकप्रिय कार्यक्रम हो । शनिबार उहाँले सोही कार्यक्रमको झल्को दिने एउटा भाषणा गर्नुभयो । चक्रपथ सरसफाइ महाअभियानले १०० औं हप्ता पूरा गरेको अवसरमा उहाँले भाषण गर्दा पनि कार्यक्रमकै झल्को दिलाउनुभएको हो ।

हेरौं यो भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार