शंखरापुर नगरपालिका २८ गते खुलादिसामुक्त घोषणा हुने (भिडियो)

काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई यही २८ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । शंखरापुरलाई खुला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले अनुगमन तथा प्रमाणीकरण गरिसकेको छ ।

नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले अनुगमन गरिदिन यही चैत्र २० गते डिवाससीसीलाई पत्राचार गरेपछि सोमबार अनुगमन गरिएको हो ।

अनुगमनबारे डिवाससीसीका सदस्य सचिव हरिदत्त पौडेल : 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार