खैरहनी नपाले माग्यो, फोहोरबाट उर्जा उत्पादन गर्न योग्य आवेदक

चितवन : चितवनको खैरहनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको फोहोरबाट उर्जा उत्पादन गर्नको लागि योग्य आवेदक (लगानीकर्ता) छनौट गर्ने भएको छ । नगरपालिकाकाले यस सम्बन्धी योग्यता पुगेका देशका सम्पूर्ण लगानीकर्ताबाट आवेदन आव्हान गरेको हो ।

नगरपालिकाले नगरक्षेत्रमा उत्पादन हुने फोहोरबाट उर्जा उत्पादन गर्ने लक्ष्यका लिई बैकल्पिक उर्जा प्रबर्धन केन्द्रसँगको सहकार्यमा उर्जा उत्पादन गर्न लागेको हो ।

यससम्बन्धी बिस्तृत जानकारीका लागि हेर्नुहोस् खैरहनी नगरपालिकाले जारी गरेको सूचना :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार