काठमाडौ : वास तालिम अधिकृत भएर काम गर्न चाहने योग्यता प्राप्त व्यक्तिहरुका लागि सुवर्ण अवसर खुलेको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले एक जनाका लागि तालिम अधिकृत पदमा आवश्यकता खुलाएको हो । यदि तपाई योग्यता प्राप्त हुनुहुन्छ भने २ जुन भन्दा अगाडि नै आवेदन दिन आव्हान गरिएको छ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सन् १९९० देखि वातावरण, जनस्वास्थ्य एवं खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विविध प्रविधि र पद्धतिहरुको अध्ययन, अनुसन्धान, विकास र प्रबर्धन गर्दै आएको छ ।
कर्मचारी आवश्यकता सम्बन्धी विस्तृत जानकारीको लागि तलको लिङक क्लिक गर्नुहोला ।