वास तालिम अधिकृतमा जागीर खुल्यो

काठमाडौ : वास तालिम अधिकृत भएर काम गर्न चाहने योग्यता प्राप्त व्यक्तिहरुका लागि सुवर्ण अवसर खुलेको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले एक जनाका लागि तालिम अधिकृत पदमा आवश्यकता खुलाएको हो । यदि तपाई योग्यता प्राप्त हुनुहुन्छ भने २ जुन भन्दा अगाडि नै आवेदन दिन आव्हान गरिएको छ ।

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सन् १९९० देखि वातावरण, जनस्वास्थ्य एवं खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी विविध प्रविधि र पद्धतिहरुको अध्ययन, अनुसन्धान, विकास र प्रबर्धन गर्दै आएको छ ।

कर्मचारी आवश्यकता सम्बन्धी विस्तृत जानकारीको लागि तलको लिङक क्लिक गर्नुहोला ।

https://www.jobsnepal.com/hotjob/wash-training-officer/114635?fbclid=IwAR3hoFu_EnYWVX7I4UmGlYjyUls4K_SNBiN77DgSbZ8b4KlBLa21A3wMpuk

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार