वास प्रोेजेक्ट अफिसर पदमा ४ जनाका लागि जागीर

काठमाडौ : अक्स्फामले सञ्चालन गरिरहेको पूर्निमा प्रोजेक्टका लागि चार जना वास प्रोजेक्ट अफिसर पदमा जागीर खुलेको छ । प्रोजेक्ट सञ्चालित जिल्लाहरु नुवाकोट, ललितपुर, धादिङ र गोरखाका लागि सन् २०२० को ३१ मार्च सम्मका लागि वास प्रोजेक्ट अफिसर नियुक्त गर्न लागेको हो ।

६ जुन २०१९ सम्ममा इच्छुक उम्मेदवारहरुबाट आवेदन आव्हान गरिएको छ । आवश्यक योग्यता, आवेदन पेश गर्ने तरिका र अन्य विस्तृत विवरणका लागि तलको लिङ्क क्लिक गरेर थाहा पाउन सक्नुहुन्छ ।

https://jobs.oxfam.org.uk/vacancy/project officer-wash-int5600/10648/description/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार