सहलगानी खानेपानी निर्देशिका पुनरावलोकन गरौं : प्रमुख बन्जाडे

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका प्रमुख नन्दलाल बन्जाडेको भेट २ जना मेयरहरु सँग भएछ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुखको हैसियतले ती दुवै जना मेयरसँग खानेपानी तथा ढल व्यवस्थापनको बिषयमा कुरा नचलाउने त कुरै भएन । सुनौं उहाँहरु बीच के कुराकानी भएको रहेछ ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार