
काठमाडौ : तपाईले जीवनमा कति धेरै तालिमहरु लिनुभएको होला ? अरुलाई तालिम चाहिं कति दिनुभयो ? यदि छैन भने तपाईलाई तालिम गुरु अर्थात प्रशिक्षक बन्ने सुवर्ण अवसरले पर्खिरहेको छ । तालिम दिईरहेका तर अझ प्रभावकारी तालिम कसरी सञ्चालन गर्ने भन्ने विधि सिक्नका लागि पनि यो तालिम अति प्रभावकारी बन्न सक्छ ।
आवेदन दिने समय पाँच दिन मात्र बाँकी छ । तपाईले तत्काल आवेदन दिनुहोस् तलको लिङ्कमा क्लिक गरेर ।
तालिम यही डिसेम्बर १५ देखि १९ गतेसम्म धादिङको जनजीविका होटेल धादिङबेसीमा सञ्चालन हुँदैछ ।
थप जानकारी चाहिएमा
http://enpho.org/wp-content/uploads/2019/11/Training-outline-MOT-on-DEWT.pdf


2707 पटक हेरिएको 

