
काठमाडौ : तपाई वास सहजकर्ता हुनुहुन्छ वा सहजकर्ता बनेर समुदायमा काम गर्न चाहनुहुन्छ ? सहजकर्ता बन्न चाहने र बनेका दुवैलाई सुवर्ण अवसर छ । सहजकर्ता बन्ने तपाईको चाहना वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले पूरा गर्दैछ ।
यसका लागि जनवरी १९ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।
अनलाइन आवेदन दिन चाहनेले तलको लिङ्क खोलेर आवेदन दिन सक्नुहुनेछ ।
तालिम शुल्क १० हजार मात्र निर्धारण गरिएको एन्फोले जनाएको छ । तालिममा वासका बारेमा अभिमुखीकरण गरिनेछ । घरघरमा पुगेर वास सम्बन्धीका गतिविधिहरु जानकारी गराउने, पूर्ण सरसफाइका लागि प्रभावकारी ट्रिगरिङ टुलहरुका बिषयमा तालिम अवधिमै थाहा पाउनुहुनेछ ।
तालिमका बिषयमा विस्तृत जानकारी हासिल गर्न तलको लिङ्क क्लिक गर्नुहोला ।
http://enpho.org/wp-content/uploads/2019/04/Workshop-Outline-CWF.pdf


1439 पटक हेरिएको 

