
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले WASH Precaution for Office Resume बिषयमा वेबिनार गर्दैछ । जुलाई १० तदानुसार असार २६ गते दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने वेबिनारमा तपाई पनि सहभागी बन्न सक्नुहुन्छ । उक्त वेबिनारमा छलफल हुने मुख्य बिषयबस्तुहरु :
♦ Risk factors of transmitting COVID 19
♦ Precautionary measures at organizational level
♦ Precautionary measures at personal level
आजै दर्ता गरिहाल्नुहोस्, दर्ता गर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्
https://zoom.us/webinar/register/WN_zXqDAo1gQAGWFT4g7Saj7g
More details can be found on the flyer.http://enpho.org/wp-content/uploads/2020/07/WEBINAR-on-WASH1.pdf


1677 पटक हेरिएको 

