
काठमाडौ : तपाई तालिम सञ्चालन गर्नुहुन्छ तर आफ्नै सहजीकरण गर्ने सीपबाट सन्तुष्ट हुनुहुन्न वा तपाईलाई भविश्यमा तालिम प्रशिक्षक बन्न मन छ भने बेला यही हो । तपाईकै लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रभावकारी सहजीकरणका लागि सीप अभिबृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्दैछ ।
एन्फोले यही जुलाई २४ तारिखका दिन बिहान १०:३० देखि १२:३० सम्म यससम्बन्धी अनलाइनबाट सहजीकरण गर्दैछ ।
तर यसका लागि तपाईले आजै आफ्नो नाम दर्ता गर्नुपर्ने हुन्छ । दर्ता गर्नका लागि तल दिईएको लिङ्कमा क्लिक गरी तोकिएको विवरणहरु भर्नुहोस् ।
Contact details:
Mr. Subash K. C., WASH Training Officer, ENPHO
Email : subash.kc@enpho.org


1925 पटक हेरिएको 

