लोक सेवाले माग्यो एकैपटक ४४४ जना कर्मचारी, मंसिर १४ गतेसम्म दरखास्त दिन सकिने (सूचना सहित)


काठमाडौ : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) र स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदको लागि एकैपटक ४ सय ४४ जना कर्मचारी माग गरेको छ । निजामति सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवा तर्फका विभिन्न सेवा, समूह, उपसमूह तथा श्रेणी/तहका आ.प्र., खुला तथा समावेशी पदहरुमा लोकसेवाले प्रतियोगितात्मक परिक्षाद्वारा पदपूर्ति गर्न लागेको हो । आयोगले योग्यता पुगेका उम्मेदवारहरुले अनलाईन psconline.psc.gov.np मार्फत यही मंसिर १४ गते र दोब्बर दस्तुर तिरी मंसिर २१ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

सूचना हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://WASHKhabar.com/np/wp-content/uploads/2021/11/advertisement.pdf

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार