सिंहदरबारमा आगजनी पछिको खानेपानी मन्त्रालय (तस्बिरहरु)

  वास खबर सम्बाददाता  388 पटक हेरिएको

काठमाडौ : नेपालको राजनीतिक इतिहासमा जेन्जी पुस्ताले गरेको आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार सत्ताच्युत भयो। जुन आन्दोलनको लहरले पूर्वप्रधानन्यायधीस सुशीला कार्कीलाई सत्तारोहण गरायो।

जेन्जीको विद्रोही ज्वालाले सिंहदरबारका भव्य भवनहरू पनि अछुतो रहेन। धेरै मन्त्रालयहरू जलेर खरानी बने।

तर, त्यो विध्वंशकारी रातमा केही भवनहरु भने मुश्किलले बचाउन सफल भयो । सिङ्गै सिंहदरबार जल्दा पनि बचेका मन्त्रालयका भवनहरुमा पर्छन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सँगै खानेपानी मन्त्रालय पनि ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र खानेपानी मन्त्रालय एउटै भवनमा छ । उक्त भवनको तेस्रो र चौथो तलामा छ ‘खानेपानी मन्त्रालय’ ।

आगजनी पछिको खानेपानी मन्त्रालय :

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार