
कैलाली : खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले कैलालीको टीकापुर स्थित साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गर्नुभएको छ ।
आईतबार खानेपानीको दोस्रो साधारणसभाका अवसरमा उहाँले आयोजनाको उद्घाटन गर्नुभएको हो । टीकापुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना ६ हजार ४ सय उपभोक्ताको घरमा धारा जडान गरिएको छ ।



1984 पटक हेरिएको 

