कीर्तिपुर नगरपालिकाद्वारा सार्वजनिक स्थानमा थुप्रिएको फोहोर एक हप्ताभित्र हटाउन निर्देशन

काठमाडौ १३ जेठ । कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीले जिम्मेवारी संहाल्न साथ खानेपानी र सरसफाइलाई विशेष महत्व दिएर काम गर्न थालेको छ ।

कीर्तिपुर नगरपालिकाका पहिलो बैठकले खानेपानीलाई व्यवस्थित गरी समानुपातिक रुपमा वितरण गर्ने र सार्वजनिक स्थानमा रहेको फोहोरलाई सात दिनभित्र व्यवस्थित गर्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थानमा थुप्रिएको फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ ।

नगरपालिकाका उप मेयर सरस्वती खड्का :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार