मीनभवन र महांकाल चौर वितरण केन्द्रबाट यी क्षेत्रमा पानी वितरण हुँदै (वितरण तालिका सहित)

काठमाडौं : काठमाडौ उपत्यका खानेपानी लिमिटेड मीन भवन र महांकाल चौर वितरण केन्द्रबाट पानी वितरण तालिका सार्वजनिक गरिएको छ । वितरण तालिका अनुसार मीन भवन शाखाले तीन दिनको फरकमा तथा महांकाल चौर वितरण केन्द्रले दुई दिनको फरकमा पानी वितरण गर्ने तालिका सार्वजनिक गरेको हो ।

हेर्नुहोस् मिनभवन एसआरटीबाट खानेपानी वितरण हुने क्षेत्रहरु ।

महांकाल चौर वितरण केन्द्रले भने दुई दुई दिनको फरकमा पानी वितरण गर्ने भएको छ । तर पानी उपलब्धताको आधारका उक्त तालिका हेरफेर पनि हुनसक्ने वितरण केन्द्रले जनाएको छ ।

हेर्नुहो् महांकालचौर वितरण केन्द्रको वितरण तालिका


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार