काठमाडौ : मेलम्चीको पानी प्राप्त भएपछि महांकाल चौर वितरण शाखाले खानेपानी वितरणको तालिकाको संशोधन गरेको छ । यसअघि हरेक तीन देखि सात दिनको फरकमा खानेपानी वितरण गर्दै आएको महांकालचौर शाखाले अब हरेक २ दिनको फरकमा पानी उपलब्ध गराउने गरी वितरण तालिका हेरफेर गरेको हो ।
महांकालचौर शाखाले हरेक २ दिनको फरकमा ४ देखि ५ घण्टा पानी उपलब्ध गराउने गरी वैशाख महिना भरिकै वितरण तालिका सार्वजनिक गरेको छ । शाखाले खानेपानी उपलब्धताको आधारमा खानेपानी वितरणको समय तलमाथि हुन सक्ने समेत जनाएको छ ।
हेर्नुहोस् पानी वितरण तालिका :




24579 पटक हेरिएको 

