सडक पेटीमा फोहोर फाल्ने कम्पनीलाई तिराईयो ५० हजार जरिबाना

  वास खबर सम्वाददाता  250 पटक हेरिएको

काठमाडौ : काठमाडौं महानगरपालिकाले सडक पेटीमा फोहोर फालेको भन्दै काठमाडौं–६ बौद्धमा सिन्धु सर्भिस एन्ड सप्लायर्स प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ । सडक पेटीमा फोहोर गरेर सरसफाइ नगरेको भन्दै महानगरले जरिबाना तिराएको हो ।

महानगरपालिकाले फुटपाथमा सामान राखेर पैदल यात्रुलाई अवरोध गर्ने, सडकमा निर्माण सामग्री थुपार्ने, जथाभाबी फाल्ने, पोस्टर, पम्प्लेट टाँस्नेलाई कारबाही गर्दै आएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार