राष्ट्रिय पानी सम्मेलनको दोस्रो दिन हुँदैछन् यी कार्यक्रमहरु

  वास खबर सम्बाददाता  524 पटक हेरिएको


काठमाडौ : नेपाल राष्ट्रिय हिमनदी, पानी र मौसम सप्ताह २०२५ को अवसरमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुतीकरण तथा प्यानल छलफल र टिप्पणीकारबाट टिप्पणी हुनेछन् ।

एभरेष्ट होटल, नयाँ बानेश्वरमा भैरहेको सम्मेलनको दोस्रो दिन आज कार्यपत्र प्रस्तुतीकरण र समानान्तर प्यानल छलफलहरु हुनेछन् ।

आजको पहिलो प्रविधिक शत्र बिहान ९ बजे सुरु हुनेछ ।  शत्रको अध्यक्ष जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले गर्नुहुनेछ ।

१. क्रायोस्फियर मोनिटरिंगः चुनौती र अवसर

२. बाढी पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीः
३. प्रभाव–आधारित मौसम पूर्वानुमानः स्थिति, चुनौती र आगामी बाटो
४. विगतको जीएलओएफ जोखिम न्यूनीकरणको सिकाइ र यसको पुनरावृत्ति,
५. प्रारम्भिक चेतावनी प्रणाली र पूर्वकार्यात्मक कार्य

प्यानल सत्रः पानीको बहुउपयोग (MUS)जलवायु परिवर्तनको प्रभाव

सत्र अध्यक्षः सुसिल चन्द्र तिवारी, पूर्व सचिव

कार्यपत्र प्रस्तुतीकरण ः नारायण सिंह खवास, SUSWA

प्यानलिस्टः डा. जय राम कार्की

मदनराज भट्ट, हेल्भेटास

रविन्द्र कार्की, आइडीई

मन्जु शर्मा, डीडब्ल्यूआरआई

रेशम जङ्ग सिंह, नेवा

पानीको उपयोग र कृषि उत्पादकताः स्थिति, समस्या र आगामी बाटो

सत्र अध्यक्षः डा. राजेन्द्र प्रसाद मिश्र, सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
कार्यपत्र प्रस्तुतकर्ताः अरुण जीसी, एफएओ
प्यानलिस्टः बासु देव लोहनी, पूर्व उप महानिर्देशक
सबनम शिवाकोटी, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय
सुमन घिमिरे

डोलराज खनाल, एनएआरसी
विनोद शाह

प्यानल छलफलः वाश (ध्ब्क्ज्) र जल सेवाको स्थायी व्यवस्थापन

सत्र अध्यक्षः सुमन शर्मा, पूर्व सचिव
कार्यपत्र प्रस्तुतकर्ताः डा. डोल प्रसाद चापागाई (केयूकेएल)
प्यानलिष्ट :
रमाकान्त दुवाडी, खानेपानी मन्त्रालय
डा. सुदन पन्थी (विश्व स्वास्थ्य संगठन)
डा. सन्तोष नेपाल (आइ.डब्ल्यूएमआई )
डा. विद्या पोखरेल (जाइका)
डा. शान्तिकला सुवेदी

प्यानल छलफलः जलस्रोत र जलविद्युत क्षमताको उपयोग गरेर समृद्धि प्राप्त गर्ने

सत्र अध्यक्षः प्रबल अधिकारी, वरिष्ठ ऊर्जा विशेषज्ञ
कार्यपत्र प्रस्तुतकर्ताः डा. विष्णुप्रसाद गौतम
प्यानलिस्टः ।

गणेश कार्की, अध्यक्ष, आइपिपिएएन
मोन देवी श्रेष्ठ
डा. रविन श्रेष्ठ
नविन चन्द्र अधिकारी

प्यानल छलफलः जलस्रोत प्रयोग र व्यवस्थापनमा सरोकारवाला र समुदायको सहभागिता
प्यानलिस्टः
शभ्भु प्रसाद दुलाल
ठाकुर भण्डारी
राजेन्द्र अर्याल
खेम वली
नारायण ज्ञवाली
पञ्च काजी श्रेष्ठ

समापन प्यानलः समावेशी विकासका लागि जल सुशासन र नीति सुधार

अध्यक्षः दीपक खड्का, उर्जा मन्त्री
प्यानलिस्टः
ज्ञानेन्द्र बहादुर कार्की
डा. प्रकाश शरण महत
गोकर्ण विष्ट
शक्ति बहादुर बस्नेत
डा. विश्व पौडेल

यसरी दोस्रो दिनको कार्यक्रमहरु सँगै साँझ ५ः३० बजे पहिलो राष्ट्रिय पानी सम्मेलनको समापन हुनेछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार