कुन क्षेत्रको खानेपानी आयोजनाका लागि कति रकम विनियोजन? हेर्नुहोस् खानेपानी क्षेत्रको रातो किताब

  वास खबर सम्बाददाता  833 पटक हेरिएको
🔗
281
Shares

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि खानेपानी तथा सरसफाइतर्फ ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो बजेट चालु आर्थिक बर्ष २०८२/०८३ को तुलनामा ३ अर्ब २८ करोडले बढी हो ।

सरकारले आर्थिक २०८२/०८३ मा खानेपानी र सरसफाइ क्षेत्रको लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि विनियोजित ३७ अर्ब १७ करोड रुपैयाँ मध्ये खानेपानी तथा सरसफाइ सँग सम्बन्धित कुन निकायका लागि कति रकम विनियोजन गरिएको छ ? कुन क्षेत्रको कुन खानेपानी तथा सरसफाइ आयोजनाका लागि कति रकम विनियोजन गरिएको छ ? हेर्नुहोस् खानेपानी क्षेत्रको रातो किताब ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार