इस्लामावाद : दक्षिण एसियाली राष्ट्रहरुको सरसफाइ सम्मेलन (साकोसान) मा नेपालको तर्फबाट पाकिस्तानका लागि नेपाली राजदुत सेवा लम्साल अधिकारीले सम्बोधन गर्नुभयो ।
राजदुत अधिकारीले नेपाल सरकार, जनप्रतिनिधी, राजनीतिक दल तथा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र स्थानीय बासिन्दाको सामूहिक बलले नेपालको सरसफाइ अभियानले सफलता प्राप्त गरेको बताउनुभयो ।
सबैलाई सरसफाइ अभियानमा आन्दोलित बनाउन सक्नुमा नेपालले सरसफाइ सम्बन्धी गुरुयोजना बनाएर यसको कार्यान्वयन पछि सम्भव भएको बताउनुभयो ।
राजदुत अधिकारीले साकोसानको उदघाटन सत्रमा गर्नुभएको सम्बोधन :


1008 पटक हेरिएको 

