काठमाडौ : खानेपानी मन्त्री विना मगरलाई अस्पताल भर्ना गरिएको छ । रुघाखोकी, ज्वरोको भाइरलले ग्रस्त भएपछि मन्त्री मगरलाई ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको हो । उहाँको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार, मन्त्री मगरको नाक र घाँटीमा इन्फेक्सन भएको छ ।
मन्त्री मगरकी सासु आमा सीता दाहाल पनि बिरामी हुनुहुन्छ उहाँको समेत उपचार जारी छ ।


1272 पटक हेरिएको 

