जाजरकोट : चौरजहारी नगरपालिकामा खानेपानीको समस्या समाधान गर्न भेरी नदीको सहारा लिइएको छ ।रुकुम पश्चिमको चौरजहारी उपत्यका नजिक खानेपानी नभएका कारण भेरी नदीको पानी लिफ्टिङ गरेर ल्याई खानेपानीको समस्या हल गर्न लागिएको हो । भेरी नदीबाट चौरजहारीमा पानी ल्याउने काम अब पाँच प्रतिशत मात्र रहेको जनाइएको छ । विजयश्वरी-चौरजहार...