• ‘चिटिक्क जनकपुर’ स्थानीय सरकारको बेवास्ताले ढिलाई

    जनकपुरधाम : संघीय सरकारले गत आर्थिक बर्षमा १ अर्ब १६ करोडको लागतमा चिटिक्क जनकपुर बनाउने योजना थाल्यो । पोखरी सौन्दर्यीकरण तथा नगर सरसफाइ कार्यक्रमको लागि भन्दै पालिकासहित विभिन्न निकायसँग सम्झौता पनि भयो । तर योजना सम्झौता भएको १ वर्ष नबित्दै प्राविधिक त्रुटिले टेन्डर नै रद्द भयो । ‘चिटिक्क जनकपुर’ खानेपानी तथा ढल ...