• लिफ्टबाट डाँडामा खानेपानी, सकिए दुःखका कहानी

    जुम्ला : मुहान तल, डाँडामा बस्ती जुम्लाको तिला गाउँपालिका १, रारा गाउँका बासिन्दाले पानी पिउन नपाउनुको मुख्य कारण नै यही थियो । तर बस्तीभन्दा तलतिरको मूलबाट समेत पानी तान्ने प्रविधिले डाँडाको बस्ती सम्म पानी पुर्‍याउन सम्भव भएको छ । तिला गाउँपालिकाको ५० लाख रुपैयाँ बजेट मार्फत मूलबाट १२ सय मिटर टाढाको बस्तीमा खा...