• विमानस्थल सरसफाइमा जुट्दै शर्मा

    बाँके : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याउनुभएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुट्नुभएको छ । दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउनुभएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक...