• मेलम्ची खानेपानीको काम बन्द गर्न स्थानीय सरकारको आग्रह

    मेलम्ची : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ। हेलम्बु गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा कोरोनाको त्रास बढेकाले काम बन्द गर्न आग्रह गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष निमा ...

  • कोरोनाको कुनै असर छैन मेलम्ची खानेपानीमा

    काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपुर्‍याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनामा निर्माणको काम थोरै मात्रै बाँकी छ । आयोजनाको बाँकी काम अहिले चिनियाँ निर्माण कम्पनी ‘सिनो हाइड्रो’ ले गरिरहेको छ । आयोजनामा कार्यरत दुई तीन जना मा...

  • मेलम्चीको सहायक ठेकेदारको भुक्तानी अझै टुंगो लागेन

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनामा यस अघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी अझै टुंगो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुंगो लागे पनि सहायक ठेकेदारको विषयमा टुंगो लगाउन नसकेको हो । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमक सम्बन्धी माग द...

  • मेलम्ची आयोजना तीन महिनादेखि ठप्प

    काठमाडौ : मेलम्ची खानेपानी आयोजना अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (दोस्रो) को काम तीन महिनादेखि ठप्प छ । ठेकेदार कम्पनीले फोहोर प्रशोधन केन्द्र निर्माण, पाइप बिछ्याउने लगायतका काममा तीव्रता नदिए पछि ठप्प रहेको हो । सरकारले असारभित्र मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाए पनि पाइप बिछ्याउने, धा...

  • मेलम्ची खानेपानी आयोजना बारे स्वेतपत्र जारी, के – के छन् स्वेत पत्रमा ?

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनाबारे स्वेतपत्र जारी गरेको छ । मेलम्ची खानेपानीको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्मको प्रगति तथा आयोजनाको भावी योजना समेत समेटेर तयार पारिएको स्वेत पत्र खानेपानीमन्त्री बिना मगरले सार्वजनिक गर्नुभयो । खानेपानी आयोजनाबारे विभिन्न सञ्चारमाध्यममा फरक फरक समा...

  • ढल तथा सडक निर्माणको कामबाट मेलम्चीकोे ३० किलोमिटर पाईपमा क्षति

    काठमाडौ : सडक तथा ढल निर्माणको कामबाट मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइपमा क्षति पुगेको छ । विकास निर्माणको काममा समन्वय अभावमा सडक निर्माण र ढल निर्माणको काम गर्दा मेलम्ची खानेपानीको करिब १६ करोड रुपैयाँ नोक्सान भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी प्रमुख भोजविक...

  • मेलम्चीको सुरुङमार्ग फिनिसिङको काम अन्तिम चरणमा

      काठमाडौ : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स र सुरुङमार्ग फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । इटालियन कम्पनी सिएमसीले ठेक्का तोडेपछि मेलम्चीको बाँकी काम गर्न सुरु गरेको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले हाल हेडवर्क्सको काम अन्तर्गत पानी सुरुङमार्गमा ल्याउन बाँध बाँध्ने काम गरिरहेको छ ...

  • मेलम्चीको २६ किलोमिटर मध्ये २२ किमि आरसीसी ढलान सकियो

      काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलानलगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो । चिनियाँ ठेकेदार कम्पनी ...