• गुणस्तरीय निर्माण र दिगोपना नै फण्ड बोर्डको चिनारी हो : सचिव श्रेष्ठ

    इलाम : पर्यटकीय जिल्ला इलामको विकासमा सँगै जोडिएर आउने नाम हो ‘सुनगाभा विकास संस्था इलाम ।’ २०३६ सालमै स्थापना भएको सुनगाभा विकास संस्थासँग खासगरी खानेपानी र सरसफाइ क्षेत्रको लामो अनुभव छ । इलामलाई चौबीसौं खुला दिसामुक्त जिल्लाको सूचीमा पार्न सुनगाभाले पुर्‍याएको योगदान कम छैन । इलामले २०७१ साल फागुन १४ गते चौबी...