• त्रिशुली नदी सफाइ अभियानका लागि ७५ सदस्यिय मूल समिति गठन

    नुवाकोटको ऐतिहासिक एवं धार्मिक नदी त्रिशुली नदी सफाइ अभियान सञ्चालन गर्ने उद्धेश्यले आज जिल्ला समन्वय समिति तथा बिदुर नगरपालिकाको समन्वय र युएनह्याबिट्याटको सहयोगमा पुनर्जागरण समाज नेपाल तथा डिकोन नेपालले आयोजना गरेको त्रिशुली नदी सफाइ अभियान सम्बन्धि अन्तरक्र्रिया एवं मूल समिति गठन गर्ने कार्यक्रम जिसस प्रमुख श्री सन्...