मेसिनबाट स्यानिटरी प्याड :
दाङको प्रहरी आवासिय माध्यामिक विद्यालयमा मेसिनबाट स्यानिटरी प्याड निकाल्दै विद्यार्थीहरु । विद्यालयले आज देखि छात्राहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरेको छ ।