काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त घोषणा गर्नुभयो । खुला दिसामुक्त नेपाल लेखिएको फ्रेमलाई छोपिएका फूलका गुच्छाहरुलाई हातले पन्छाउँदै उहाँले खुला दिसामुक्त घोषणा गर्नुभयो । घोषणा सभा हाँसो र उल्लासले भरिएको थियो ।
प्रधानमन्त्री ओलीले देशलाई खुला दिसामुक्त घोषणा गरिरहेका बेला डिजिटल स्क्रिनमा आतिसबाजी गरिएको आवाजले हल गुञ्जिएको थियो ।
हेरौं यो भिडियो :


1332 पटक हेरिएको 

