काठमाडौ : खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी असार भित्रै काठमाडौमा ल्याईसक्ने दाबी गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजनाबारे खानेपानी विकास समितिले तयार पारेको स्वेत पत्र जारी गर्दै मन्त्री मगरले सरकारको नीति तथा कार्यक्रम अनुसार नै आगामी असार भित्र मेलम्चीको पानी काठमाडौ ल्याईसक्ने बताउनुभयो ।
कफरड्याम निर्माण सँगै बाँधको निर्माण सम्पन्न गर्न समय लाग्ने भएपनि वैकल्पिक पाईप डाइभर्सन सञ्चान गरेर भएपनि असारभित्रै मेलम्चीको पानी काठमाडौ ल्याईसक्ने दाबी गर्नुभयो । विगतमा मेलम्ची खानेपानीले निराशा मात्र दिएपनि यसपटक भने मेलम्चीले खुसी बाँड्ने बताउनुभयो ।
हेरौं यो भिडियो :


1381 पटक हेरिएको 

