
काठमाडौ : जब कुनै बालिका किशोरी अवस्थामा प्रवेश गर्छिन् । उनी पहिलो पटक महिनावारी हुन्छिन् । बालिकाको शारीरिक अवस्था अनुसार कोही ९/१० बर्षको उमेरमा त कसैलाई १२/१३ बर्षको उमेरमा महिनावारी सुरु हुन्छ । महिनामा एकपटक योनीबाट रगत बग्ने भएकाले यसलाई महिनावारी भनिएको हो ।
पहिलो पटक महिनावारी हुँदा किशोरीहरु झर्किने, डराउने, लजाउने गर्छन् भने शारीरिक रुपमा पनि बिरामी जस्तै हुन्छन् । यस्तो बेला उनीहरु आफैले कसरी नियन्त्रण गर्न सक्छन् ? अनि घरपरिवारले कस्तो वातावरण प्रदान गर्नुपर्छ ? हामीले यस बिषयमा कोडेफ नेपालकी महिनावारी स्वच्छता विज्ञ यब लक्ष्मी श्रेष्ठसँग कुराकानी गरेका छौं ।


1361 पटक हेरिएको 

