
काठमाडौ : मौका आउँछ पर्खदैन । बगेको खोला फर्कदैन । एन्फोले स्वच्छ हात अभियान कार्यान्वयन सम्बन्धी जुम लनलाइन अभिमुखीकरण गर्दैछ । स्वच्छ हात अभियान (Hand Hygiene Campaign Implementation) सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने र स्वच्छ हात अभियानलाई समुदायस्तरसम्म प्रभावकारी ढंगबाट कार्यान्वयन गराउने उद्देश्यले यही सेप्टेम्बर ३ तारीखका दिन बिहान १० बजेदेखि १ बजेसम्म अभिमुखीकरण गरिन लागेको हो ।
तपाई पनि सहभागी बन्न चाहनुहुन्छ भने आजै नाम दर्ता गरिहाल्नुहोस् । नाम दर्ता तलको लिङ्कमा गएर यही सेप्टेम्बर २ तारीख बिहान १० बजेभित्र गर्न सक्नुहुनेछ ।
दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् https://zoom.us/meeting/register/tJIoceqspzspH934E4UREafgtq4ogyxjSJyv
बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।http://enpho.org/wp-content/uploads/2020/08/Orientation-Outline_Hand-Hygiene-Implementation.pdf
जुम अनलाइन अभिमुखीकरण हुने मिति : ३ सेप्टेम्बर २०२०
समय बिहान : १० बजेदेखि १ बजेसम्म


1824 पटक हेरिएको 

