
काठमाडौ : सरकारले खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई मलेसियामा हुने कार्यक्रममा भाग लिन स्वीकृति प्रदान गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव बज्राचार्यलाई यही भदौ १० गतेदेखि १२ गतेसम्म मलेसियामा आयोजना हुने Mentee Visit to SPAN, Malaysia for Regulatory Reform in Nepal बिषयक कार्यक्रममा भाग लिन स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्रीपरिषद बैठकका निर्णयहरु :


572 पटक हेरिएको 

