सिरिचौर खानेपानी समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन

  वास खबर समाचारदाता  110 पटक हेरिएको

देउखुरी : दाङको राप्ती गाउँपालिका–३ स्थित सिरिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा तुला गिरी पुनः सर्वसम्मत चयन हुनु भएको छ ।

समितिको आइतबार सम्पन्न साधारण सभा तथा अधिवेशनबाट गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। तुला गिरीको अध्यक्षतामा सर्वसम्मत चयन भएका पदाधिकारी तथा सदस्यहरू :

अध्यक्ष : तुला गिरी

उपाध्यक्ष : लक्ष्मी पोखरेल

सचिव : सन्तोष अधिकारी

कोषाध्यक्ष : लुमबहादुर केसी

सदस्यहरू :

रुद्रमणि शर्मा

रूपा गिरी

खेतुलाल बिष्ट

नामदेव भुसाल,

भगवता मल्ल

छविलाल खनाल

टिका नेपाली

सावित्रा थापा

प्रमिला घर्ती


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार