खानेपानीमन्त्री मगरको प्रश्न : उमेर पुगेको छोरालाई विहे गर्ने लाइसेन्स, छोरीलाई छुवाछुत ? (भिडियो)

काठमाडौ : खानेपानीमन्त्री बिना मगरले उमेर पुगेको छोरालाई पण्डित राखेर विहे गर्न योग्य भएको लाइसेन्स दिने समाजले छोरीलाई अपमान गर्ने गरेको बताउनुभएको छ । प्राकृतिक रुपमै प्रजनन् प्रक्रियामा सहभागी हुन सक्षम भएकी छोरीलाई छुवाछुत गर्ने गरेको उहाँले बताउनुभयो ।

महिनावारी प्रक्रियालाई गलत व्याख्या गरेर धर्म र संस्कृतिसँग जोडेर छुवाछुत गर्ने संस्कार गलत भएको र यसलाई तोड्न घरबाटै शुरुवात हुनुपर्ने बताउनुभयो ।

हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार