कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका –३ मा खडेरीका कारण अधिकांश चापाकल सुकेपछि खानेपानीको समस्या उत्पन्न भएको छ । वडाका मदवा, खरेन्द्रपुर, सोनवर्सी, शान्तिपुर, हर्ष बाहिनी टोल, स्वर्गद्वारी टोल तथा मदवा डाँडा टोल क्षेत्रमा भूमिगत पानीको सतह घटेपछि स्थानीयवासीले खानेपानीको अभाव झेल्नुपरेको वडा अध्यक्ष टेकलाल ...
खानेपानी
-
-
साना सहरी खानेपानी महासंघ प्युठानको जिल्ला भेला सम्पन्न, १५ सदस्यीय समिति गठन
प्युठान : राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ, प्युठान जिल्ला समितिको प्रथम जिल्ला भेलाले कमलराज रिजालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति सर्वसम्मत रूपमा गठन गरेको छ। राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप गौतमको अध्यक्षतामा भएको भेलामा प्युठान नगरपालिकाका प्रमुख ...
-
गाउँपालिका केन्द्र श्रीनगरमा चुलियो खानेपानी संकट
हुम्ला : जिल्लाको दक्षिणी क्षेत्रस्थित अदानचुली गाउँपालिका–२ को गाउँपालिका केन्द्र श्रीनगरमा खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। लामो खडेरीका कारण खानेपानी योजनाको मुहानमा पानीको स्रोत घट्नु, पुरानो खानेपानी प्रणालीले बढ्दो जनसंख्याको आवश्यकता धान्न नसक्नु तथा निर्माणाधीन बृहत् खानेपानी योजनाको काम सुस्त गतिमा अघि...
-
खानेपानीको ७७ मुहानमा भेटियो कोलिफर्म
बागलुङ: जिल्लाको ७७ खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । चालु आर्थिक वर्षमा खानेपानीका मुहानबाट संकलन गरिएका तीन सय ६९ नुमना जाँचगर्दा ७७ नमुनामा कोलिफर्म भेटिएको हो । गत वर्षको तुलनामा कोलिफर्म भेटिनेक्रम घट्दै गए पनि पानी शुद्वीकरण सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरे पनि कोलिफर्म भ...
-
ओखलेमा सम्पन्न लिफ्टिङ खानेपानी आयोजनाबाट ३८ घरपरिवार लाभान्वित
म्याग्दी : बेनी नगरपालिका–१० ओखलेमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दीले फेदीको मुहानबाट तानेको पानीलाई डाडाँको टंकीमा पुर्याएर सबै घरमा वितरणको व्यवस्था मिलाएको हो । योजनाबाट ओखले टोलका ३८ घरपरिवार लाभान्...
-
एक घर, एक धारा’ अभियानले मालिकामा सुरक्षित खानेपानीको पहुँच विस्तार
म्याग्दी : केही वर्षअघिसम्म मालिका गाउँपालिका–१, निस्कोटका यामबहादुर पुनलाई गाउँको पुछारमा रहेको सार्वजनिक धाराबाट खानेपानी घरसम्म ल्याउन करिब ३० मिनेट लाग्थ्यो। उहाँले भन्नुभयो, “३७ वर्षअघि निर्माण भएको खानेपानी योजनाका सार्वजनिक धाराबाट हामीले खानेपानी उपभोग गर्दै आएका थियौँ। योजना जीर्ण भएपछि गाउँमा खानेपानीक...
-
डोल्पाको फुल्चिङ्मा ७९ घरमा इनलाइन क्लोरिनेसन मार्फत सुरक्षित खानेपानी
डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित फुल्चिङ्ग गाउँमा निर्माण सम्पन्न भएको फुल्चिङ्ग खानेपानी तथा सरसफाइ योजना अन्तर्गत ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ। करिब १ करोड ८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको योजनाको त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीले उदघाटन गर्नुभयो। कार्यक्रममा योजनाको सार्व...
-
मनसुनभर मेलम्चीको पानी काठमाडौं नआउने, सुरुङ मार्फत पानी पथान्तरण बन्द
काठमाडौं : मनसुन सक्रिय भएसँगै बढ्दो बाढी तथा पहिरोको जोखिमका कारण मेलम्ची खानेपानी विकास समितिले आज (असार १९) देखि मनसुन अवधि समाप्त नभएसम्म मेलम्ची सुरुङमार्फत काठमाडौं उपत्यकामा पानी पथान्तरण बन्द गरेको जनाएको छ। समितिका अनुसार २०७८ साल असार १ गते तथा सोही वर्ष साउन १६ र १७ गते आएको विनाशकारी बाढी...
-
कट्के गाउँमा १ करोड ३१ लाखको खानेपानी आयोजना सम्पन्न
सुर्खेत : जाजरकोटको नलगाड नगरपालिका–३ कट्के गाउँमा एक करोड ३१ लाखको लागतमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भएको छ । आयोजना सञ्चालनमा आएपछि वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयका घरघरमा सुरक्षित पिउने पानी पुगेको छ । आयोजनासँगै कट्केको डाँडाटोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । नलगाड नग...
-
बागलुङका ३६९ खानेपानीका मुहान मध्ये ७७ मा भेटियो कोलिफर्म
बागलुङ : तीन साताअघि धौलागिरि अस्पतालको ओपिडीमा एकै दिन आएका एकै ठाउँमा बिरामीको परीक्षण गर्दा ७ जनामा जण्डिस रोग भेटियो । उनीहरुको परिवारका अन्य सदस्य पनि ज्वरो आएर घरमै आराम गरेको जानकारी पाएपछि डा. सन्दीप केसीले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्मालाई फोन गरे । दुवै जना बागलुङ नगरपालिका ७ ...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 502
- Next Page »











