रत्ननगर : प्रदेश नं ३ अन्तर्गत उद्योग, पर्यटन तथा वातावरण समितिका सदस्य र संरक्षणकर्मीबीच आज चितवनको सौराहामा वन र वन्यजन्तुको संरक्षणका विषयमा अन्तरक्रिया भएको छ । चितवन निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ३ का कृषि भूमि व्यवस्थ...
English
-
-
शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्नै असम्भव
पोखरा : पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहका सदस्य सुनील शाक्य स्वामित्वको वाटरफ्रन्ट रिसोर्टबाट शुद्धीकरण गरेर निस्केको भनिएको पानीमा जलचर प्राणी बाँच्न असम्भव देखिएको छ । सरकारबाट गठित छानबिन समितिले वाटरफ्रन्ट रिसोर्टबाट निष्कासित पानीको शुद्धीकरण पत्ता लगाउन परीक्षण गरेको थियो । उक्त रिसोर्ट फेवाताल मापदण...
-
ललितपुर महानगरपालिकाले विद्युतीय सवारीलाई प्राथमिकता दिने
ललितपुर : ललितपुर महानगरपालिकाले विद्युतीय सवारीलाई प्राथमिकता दिने भएको छ । सवारी साधनबाट हुने प्रदूषण कम गर्न काठमाडौं र ललितपुर महानगरपालिकाकोे सहकार्यमा विद्युतीय बस सञ्चालन गर्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अब चाँडै तीन वटा विद्युतीय बस नमुनाका रूपमा सञ्चालन गरिने र प्रभावकारिता हेरेर ...
-
रासायनिक मल र विषादीको विकल्पमा कम्पोष्ट र जैविक विषादीको शुरुवात
काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानहरुले रासायनिक मल र विषादीको सट्टा कम्पोष्ट मल तथा जैविक विषादी बनाउन थालेका छन् । प्राङ्गारिक खेती प्रबद्र्धनका लागि कम्पोष्ट मल तथा जैविक विषादी निर्माण सम्बन्धी तालिम पाएपछि किसानहरु कम्पोष्ट र जैविक विषादीलाई प्रयोग गर्न अभ्यासरत छन् । डेनिस ईन्टरनेसनल ह्य...
-
खेम शर्मा वन तथा वातावरण मन्त्रालयको अवैतनिक सल्लाहकारमा नियुक्त
काठमाडौँ : वन तथा वातावरण मन्त्रालयले भरतपुर महानगरपालिका– १० का खेम शर्मालाई सरसफाइ तथा फोहोर व्यवस्थापन क्षेत्रको अवैतनिक सल्लाहकार पदमा नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले यही जेठ २७ गतेको मन्त्रीस्तरीय निर्णयबाट सरसफाइ अभियन्ता शर्मालाई सो पदमा एक वर्षका लागि नियुक्त गर्नुभएको हो । व...
-
मानव मलमूत्रीय फोहोर व्यवस्थापन चुनौती
पोखरा : सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ । मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्...
-
सैनामैनामा निजी क्षेत्रसँग मिलेर फोहोर व्यवस्थापन
रुपन्देही : रुपन्देहीको सैनामैना नगरपालिकामा निजी क्षेत्रसँग सम्झौता गरेर विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन हुन थालेको छ । वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको सम्झौता अनुसार सड्ने फोहरमैला सातामा दुई पटक र नसड्ने फोहरमैला दश दिनमा एकपटक उठाइने सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर केसीले जानकारी दिन...
-
स्थानीयद्वारा आधारशिवीरको फोहोर व्यवस्थापन
म्याग्दी : म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका बासिन्दाले धौलागिरि हिमालको आधार शिविरमा थुप्रिएको १५ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् । आठ हजार १६७ मिटर अग्लो हिमालको आधार शिविर आसापास आरोही, पदयात्री, पर्यटक मजदूर, भरिया र तिनका सहयोगीले फालेका सामान एकत्रित गरेर उनीहरूले सफाइ गरेका हुन् । आधार शिविरम...
-
सरकारको नीति तथा कार्यक्रममा समेटिएका खानेपानी, सरसफाइ र स्वच्छताको विषय
काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा खानेपानी, सरसफाइ, स्वच्छता, जैविक विविधता तथा वातावरणको विषय समेत समेटिएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले खानेपानी तथा सरसफाइमा लगानी बृद्ध...
-
नारायणगढ–मुग्लिन सडकको ३८ ठाउँमा बायोइन्जिनियरिङको काम
चितवन : मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठ...






