• फोहोर खरिद बिक्री गर्न खाली सिसी र काठमाडौ महानगरबीच सम्झौता

    काठमाडौ : काठमाडौं महानगरपालिका भित्र उत्पादित पुनःप्रयोग गर्न मिल्ने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामा...