• गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ५७औं हप्ताको कार्यक्रम सम्पन्न

    ललितपुर : महिला तथा बालबालिकाको पहलमा हरेक शनिबार बिहान ७:३० देखि ९:३० सम्म सञ्चालन हुँदै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ५७ औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ अभियानलाई विगत केही हप्ता यता कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रममा रुपान्तरण गरी सञ्चालन गर्दै आएको अभियानकी संयोजक बेबि राजभण्डार...