• कोरोना संक्रमण विरुद्ध साबुन पानीले हात धुने अभियान

    हरिवन, सर्लाही : विश्वव्यापी फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना जगाउने उद्देश्यले बागमती सेवा समाज सर्लाहीले सचेतना अभियान सुरु गरेको छ । समाजले सर्लाही जिल्लाको हरिवन बजारबाट कोरोना संक्रमण विरुद्ध साबुन पानीले हात धुने अभियान सुरुवात गरिएको हो । अभियानको शुभारम्भ गर्दै हरिवन नगरपालिकाका निमित्त ...