bina magar – WASHKhabar
Wednesday September 16, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

bina magar

  • खानेपानी मन्त्रीद्वारा काकडभिट्टा र चारआलीमा निर्मित मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन

      काकडभिट्टा : खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर ९दिसा जन्य लेदो० प्रशोधन केन्द्रको बुधबार उद्घाटन गर्नु भएको छ । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले एक समारोहका बीच उद्घाटन गर्नु भएको ...

  • देशै भरिका सबै स्थानीय तहमा वास प्लान बनाउने खानेपानी मन्त्रालयको तयारी

    विराटनगर : संघीय सरकारको खानेपानी मन्त्रालयले सातै प्रदेश र देशैभरिका स्थानीय तहहरु संग समन्वय र सहकार्य गरेर खानेपानी सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) निर्माण गर्ने र उक्त योजना कार्यान्वयन गर्ने भएको छ । खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा प्रदेश १ अन्तर्गत विराटनगरमा भएको वास प्लान तर्जुमा सम्बन्धि अ...

धेरैले पढेको

भर्खरै प्रकासित

  • फोहोर उत्पादनदेखि अन्तिम विसर्जन सम्मको चक्र समेटेर फोहोरमैला व्यवस्थापन विधेयक तयार

  • धादिङका होल्डिङ सेन्टरको पानी प्रयोगशाला परीक्षणमा मापदण्ड अनुरूप भेटियो

  • बाढी प्रभावित क्षेत्रमा १ हजार थान वाश किट वितरण, कारितास नेपालद्वारा राहत कार्य तीव्र

  • दाङमा खानेपानीको गुणस्तर परिक्षण सुरु, १० वटै पालिकाका खानेपानी आयोजनाहरुबाट नमुना संकलन गरिने

  • मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन सुरु

  • गोर्खा वेल्फेयरको सहयोगमा अर्बाउदीमा बन्यो ६८ लाखको खानेपानी आयोजना

  • लहान नगरपालिकाले स्थानीय समुदाय, विद्यालय तथा हाटबजारमा पुर्‍याउँदै ‘शान स्टेशन’, प्रभावकारी बन्दै स्वच्छता अभियान

  • आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

  • भोटेकोशी बाढीले नुवाकोटमा मात्रै २८ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति, १ लाख नागरिक प्रभावित

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज