काठमाडौ : धुलो धुँवाको सहर मात्र होइन काठमाडौ । ट्याङ्की नै ट्याङ्कीको सहर पनि हो । तपाई अग्लो ठाउँबाट काठमाडौलाई एकपटक नियाल्नुहोस् त, यहाँ घरभन्दा तीन गुणा बढी ट्याङ्की देख्नुहुन्छ । अर्थात एउटा घर बराबर तीन वटा सम्म प्लाष्टिकको ट्याङ्की राखेको पाउनुहुन्छ । तर ती ट्याङ्कीलाई नियमित रुपमा सफाइ गरेको पाउँदैनौं । जसक...


