• छाउगोठ भत्काएपछि महिलाको यस्तो हालत

    सुर्खेत : बस्नु छ कटेराभित्र, छुन दिन्नन् घर छाउपडी भएका बेला, बनाउँछन् पर छाउपडी छोएर यहाँ, को मर्‍या छन् धामी कटेरा भत्किए मात्रै, छाउगोठमै छौं हामी छाउगोठमा बस्नु पर्दाको पीडा गीतमै रचना गरेकी छिन् पञ्चपुरी नगरपालिका–७ धनबोटकी १६ वर्षीया किशोरी रोशनी बयकले । सरकारले सुरु गरेको छाउपडी अन्त्य महाअभियान प्...