यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको दशौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।
दशौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु :
♦ रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको पहिलो अंकदेखि नवौं अंकसम्म समेटेका बिषयवस्तुको सार संक्षेप ।
♦ साथमा गुनासो सुनुवाई तथा कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायका बिषयमा सचेतना सन्देश ।


984 पटक हेरिएको 

