दिगो विकास लक्ष्यको विश्वव्यापी लक्ष्य अन्तर्गत गरिबिको परिभाषाभित्र हरेक व्यक्तिका आधारभूत आवश्यकताहरुमा पहुँच नहुनुलाई जनाउँदछ । जस अन्तर्गत स्वच्छ खानेपानी र सरसफाइ आम मानिसका लागि प्रमुख दुइ आधारभूत आवश्यकताहरु हुन् ।

साभार : वाटर एड र गैरसरकारी संस्था महासंघद्वारा प्रकाशित दिगो विकास लक्ष्य अभिमुखीकरण सामग्री बाट


3395 पटक हेरिएको 

