काठमाडौ : खानेपानीको मुहानमा बाढी प्रवेश गरेर होस वा पहिरोका कारण, यत्तिबेला खानेपानी धमिलो हुन सक्छ । यस्तो पानी पिउँदा धेरै रोगहरु लाग्ने सम्भावना हुन्छ । टाइफाईड, झाडापखाला, हैजा, जन्डिस जस्ता रोग यस्तै दुषित पानी पिउँदा लाग्ने रोगहरु हुन् । उसो भए बर्षातको समयमा धमिलो पानी कसरी शुद्ध र सुरक्षित बनाएर पिउने त ?
हेर्नुहोस् यो भिडियो :
National Disaster Risk Reduction & Management Authority बाट साभार


809 पटक हेरिएको 

