काठमाडौ : कोरोना भाइरस संक्रमणको जोखिम कायमै छ । अहिले पनि दैनिक १ हजारको हाराहारीमा संक्रमित हुने क्रम रोकिएको छैन भने दैनिक १० जनाको ज्यान कोरोनाले नै लिईरहेको छ ।
यत्ति कुरा थाहा हुँदाहुँदै पनि हामी मास्क त लगाउँछौं तर सही तरिकाले लगाउँदैनौं । कतिले मुखमा मात्र लगाईरहेको हुन्छ भने कतिले चिउँडो मुनि झुण्ड्याएर लगाईरहेका हुन्छन् ।
राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठ कोरोनाबाट जोगिनका लागि मास्कको अनिवार्य र सही तरिकाले प्रयोग गर्नु पर्नेमा जोड दिनुहुन्छ । अझ उहाँको अनुरोध छ ‘खाँदा र सुत्दा बाहेक मास्क फुकाल्ने काम गर्दै नगरौं ।’
हेरौं राष्ट्रिय खेलाडी सन्तोषी श्रेष्ठको यो सन्देश


728 पटक हेरिएको 

