काठमाडौ : खानेपानी र सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले कोरोनाबाट सुरक्षित भएर दशैं मनाउन आग्रह गर्नुभएको छ ।
दशैं, तिहार र छठ लगायत चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्दै यी चाडहरु मनाउँदा जनस्वास्थ्यका मापदण्ड अपनाउन उहाँले विशेष आग्रह गर्नुभयो ।
हेरौं अध्यक्ष अर्यालले दिनुभएको शुभकामना र कोरोनाबाट जोगिन अपनाउन सकिने उपाय :


876 पटक हेरिएको 

